close
Kathor Lyrics & Chords By Night
LyricsView Chords
printDownload as PdfPdf
कठोर हुन सकिन
उसलाई छाद्न सकिन
गोडा मैले रोकिन
आफुलाई धुजो पारी
उस्को लागि जो मेरो
थिएन थिएन
के भर बादल
उजेलो छैन
छातम्ला यो बेला
तरम्ला तरम्ला
है खोला
कठोर हुन सकिन
उसलाई छाद्न सकिन
गोडा मैले रोकिन
आफुलाई धुजो पारी
बिरुवलाई पानी चाहिन्छ
जिउनलाई माया चाहिन्छ